रुक्शना कपाली वि. नेपाल सरकार समेत ।
मुख्य विवरण
| संक्षिप्त नाम | कपाली वि. नेपाल (११४४) |
| अदालत | सर्वोच्च अदालत, नेपाल |
| रिट निवेदन संख्या | ०७७-WO-०९७३ |
| दर्ता मिति | वि.सं. २०७७ चैत्र १९ गते (बिहीबार) |
| ने.सं. ११४१ चौला १४ गते | |
| सन् २०२१ अप्रिल १ तारीख | |
| क्षेत्राधिकार | नेपालको संविधान धारा ४६ र १३३ बमोजिमको असाधारण क्षेत्राधिकार |
| रिटको प्रकृति | उत्प्रेषण र परमादेश |
| फैसला मिति | वि.सं. २०८० कार्तिक २० गते (सोमबार) |
| ने.सं. ११४४ कछला १८ गते | |
| सन् २०२३ नोभेम्बर ६ तारीख | |
| न्यायाधीश | सम्माननीय प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ |
| माननीय न्यायाधीश डा. कुमार चुडाल | |
| नेपाल कानुन पत्रिका विवरण (नजिर सन्दर्भ) | निर्णय नं. ११४०६ |
| भाग ६७ | |
| वर्ष २०८२, महिना आषाढ | |
| अंक ३ |
मुद्दाका पक्ष
निवेदक
| निवेदक | रुक्शना कपाली (ललितपुर महानगरपालिका, वडा नं. १६) |
| कानून व्यवसायी | अधिवक्ता संजय अधिकारी |
विपक्षी
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँ
२. गृह मन्त्रालय, सिंहदरबार, काठमाडौँ
३. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ
४. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौँ
५. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ
६. राहदानी विभाग, कान्तिपथ, काठमाडौँ
७. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौँ
८. त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय, कीर्तिपुर, काठमाडौँ
९. त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु, काठमाडौँ
१०. राष्ट्रिय परीक्षा बोर्ड, थिमि, भक्तपुर
११. जिल्ला प्रशासन कार्यालय ललितपुर
१२. शिक्षा विकास तथा समन्वय इकाइ, कनिबहाल, ललितपुर
१३. ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, ललितपुर
१४. वडा नं. १६ को कार्यालय, ललितपुर महानगरपालिका, धौगल, ललितपुर
१५. राष्ट्रिय मानव अधिकार आयोग, हरिहरभवन, ललितपुर
१६. इडेन गार्डेन माध्यमिक आवासीय विद्यालय, वडा नं. २२, ललितपुर महानगरपालिका, ललितपुर
दस्तावेज
यस मुद्दासँग सम्बन्धित कागजातहरू देहायबमोजिम रहेका छन् । यी कागजातहरू अदालतबाट कानुनबमोजिम नक्कल सारी प्रमाणित गरिएका अभिलेखका विद्युतीय प्रति हुन् ।
- रिट निवेदन
- रिट निवेदनको सार-संक्षेप
- निवेदन संशोधनको निवेदन
- निवेदन संशोधनको आदेश
- कारण देखाउ आदेश, अ.आ. छलफल आदेश
- पूर्ण सुनुवाई आदेश
- विपक्षीबाट प्राप्त लिखित जवाफ
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- गृह मन्त्रालय
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
- निर्वाचन आयोग
- त्रिभुवन विश्वविद्यालय
- जिल्ला प्रशासन कार्यालय ललितपुर
- शिक्षा विकास तथा समन्वय इकाइ, ललितपुर
- ललितपुर महानगरपालिका
- राष्ट्रिय मानव अधिकार आयोग
- इडेन गार्डेन माध्यमिक आवासीय विद्यालय
- पूरक निवेदन पत्र
- फैसला
- फैसला संशोधन निवेदन
- फैसला संशोधन आदेश
द्रष्टव्य:
१ विपक्षी मध्ये राष्ट्रिय परीक्षा बोर्ड र राहदानी विभागबाट लिखित जवाफ पेश भएको देखिँदैन ।
२ विपक्षी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयले संयुक्त लिखित जवाफ दर्ता गराएको देखिन्छ भने ललितपुर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय तथा वडा नं. १६ को कार्यालयले पनि संयुक्त लिखित जवाफ दर्ता गराएको देखिन्छ ।
